भोटेकोशी बाढी : अहिलेसम्म ३८९ जनाको शव फेला, सबैभन्दा बढी चितवनमा
annapurnapost.com · Thu Aug 27 15:57:32 GMT 2026

काठमाडौं : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ३८९ जनाको शव फेला परेको छ।
प्रहरीका अनसार अहिलेसम्म सबैभन्दा बढी चितवनमा १३७ र सबैभन्दा कम रसुवामा १७ जनाको शव फेला परेको छ। यस्तै धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८ र तनँहुमा २८ जनाको शव फेला परेको छ। नपलपरासी पूर्वमा ८७ जना र नपलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।
Read full story at source (annapurnapost.com)