ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ
barnanmedia.com · Sat Aug 08 23:12:48 GMT 2026

खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन्।
उपभोक्तालाई प्रतिसिलिन्डर रु सात हजारका दरले ग्यास बिक्री गरेको सूचनाका आधारमा प्रहरीले चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई आज पक्राउ गरेको हो।
Read full story at source (barnanmedia.com)