सात दलीय अग्रगामी मोर्चाको अवधारणा यस्तो छ [पूर्णपाठ]
barnanmedia.com · Sat Aug 08 23:18:55 GMT 2026

आठ दलीय अग्रगामी मार्चाले संविधान पुनर्लेखनदेखि प्रदेशमा स्वायत्त शासनसम्मको अवधारणा सार्वजनिक गरेको छ।
शनिबार अग्रगामी मोर्चा घोषणा सभामा पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले अग्रगामी मोर्चाको अवधारणा सार्वजनिक गरेका हुन्। अग्रगामी मोर्चाको २८ बुँदे अवधारणामा संविधान पुनर्लेखन गर्नुपर्ने उल्लेख छ।
Read full story at source (barnanmedia.com)