आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल
khabarhub.com · Sat Aug 08 23:39:40 GMT 2026

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६ अगष्ट ९ तारिख। साउन कृष्ण पक्षको एकादशी तिथि । अन्तर्राष्ट्रिय आदिवासी दिवस र कामिका एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : यात्रा कठिन हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार थपिने भएकाले खर्च कटौती गर्नुपर्ने समय आएको छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।
Read full story at source (khabarhub.com)