सन्धिखर्कका जनप्रतिनिधिद्वारा साढे ८ लाख सहयोग
ekantipur.com · Mon Aug 31 15:41:20 GMT 2026

सन्धिखर्कका जनप्रतिनिधिद्वारा साढे ८ लाख सहयोग
विपद्का कारण सम्पर्कविहीन व्यक्तिको खोजी कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन र प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना एवं आवश्यक मानवीय सहयोगको व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई पालिकाले अनुरोध गरेको छ ।
Read full story at source (ekantipur.com)