टी–२० विश्वकप: वेष्ट इन्डिजले इंग्ल्याण्डलाई ३० रनले हरायो
nepalpress.com · Wed Feb 11 17:14:22 GMT 2026
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल रहेको समूहमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई ३० रनले पराजित गरेको छ ।
भारत मुम्बईको वानखेडे स्टेडियममा वेष्ट इन्डिजले दिएको १९७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १९ ओभरमा १६६ रनमा समेटियो ।
Read full story at source (nepalpress.com)