गृहमन्त्री सुरुङ विपद् व्यवस्थानको कमान्डरको गर्नुपर्ने खोस्रिँदै, सशस्त्र स्रोत–साधनविहीन
barnanmedia.com · Mon Aug 31 15:35:46 GMT 2026

कार्य विभाजन नियमावली, २०८३ मा गृहमन्त्रीले विपद् व्यवस्थापनसम्बन्धी गर्नुपर्ने मुख्य काम तथा जिम्मेवारीहरूबारे उल्लेख छ । जहाँ लेखिएको छ– विपद् पूर्वसूचना प्रणालीको विकास तथा सम्प्रेषण, विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीति, कानुन मापदण्ड, कार्यान्वयन र नियमनको जिम्मेवारी गृहमन्त्रीको हुन्छ ।
नियमावलीमा विस्थापित व्यक्तिको राहत र पुनर्स्थापना, राष्ट्रिय विपद् कोष स्थापना र सञ्चालन तथा प्रादेशिक विपद् कोषमा सहयोग र समन्वय जस्ता विपद्सम्बन्धी जिम्मेवारी तोकिएको छ ।
Read full story at source (barnanmedia.com)