मेस्सीले गरे राष्ट्रिय टोलीबाट संन्यासको घोषणा
barnanmedia.com · Mon Aug 31 15:40:11 GMT 2026
अर्जेन्टिनी महान् फुटबलर लियोनेल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका छन्।
विश्वकपको फाइनललगत्तै लेखेको भावुक पत्र सार्वजनिक गर्दै उनले अर्जेन्टिनी राष्ट्रिय टोलीसँगको २० वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा औपचारिकरूपमा अन्त्य भएको स्पष्ट पारेका हुन्।
Read full story at source (barnanmedia.com)