आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि
khabarhub.com · Sat Aug 08 23:49:25 GMT 2026

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६ अगष्ट ९ तारिख। साउन कृष्ण पक्षको एकादशी तिथि । अन्तर्राष्ट्रिय आदिवासी दिवस र कामिका एकादशी व्रत ।
हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
Read full story at source (khabarhub.com)