रास्वपाको स्पष्ट लाइन छ,निजी क्षेत्रलाई डर र त्रासमा राखेर कतिबेला थुन्ला भन्ने त्रास हुन दिन हुँदैन : सभापति
barnanmedia.com · Sat Aug 08 23:35:54 GMT 2026

रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्नसक्ने वातावरण नहुने बताएका छन् ।
यदी कुनै व्यापारी वा व्यावसायीले गल्ती कुनै समयमा गल्ती गरेको भए उसलाई आर्थिक अपराधको दृष्टिले मात्रै हेरिनुपर्ने सभापति लामिछानेको तर्क छ ।
Read full story at source (barnanmedia.com)