राजधानीको जमलसहित दुई स्थानमा आगलागी
barnanmedia.com · Sun Aug 09 00:14:36 GMT 2026

काठमाडौँको जमलसहित दुई स्थानमा शनिबार आगलागी भएको छ । नागार्जुन नगरपालिका–२ ठूलो भर्याङ र जमलमा शनिबार आगलागी भएको हो ।
दुबै आगलागी दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)