धनकुटामा गुडिरहेको अटोमा आगलागी
onlinekhabar.com · Sun Aug 09 00:22:14 GMT 2026

२४ साउन, धनकुटा । धनकुटामा गुडिरहेको अटोमा आगलागी हुँदा अटो पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट अन्दाजी २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए
Read full story at source (onlinekhabar.com)