वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँ : मुख्यमन्त्री भट्ट
ratopati.com · Mon Aug 31 15:46:03 GMT 2026

कैलाली। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले वर्षाैँसम्म ठेक्का सम्पन्न नहुने अवस्थाको अन्त्य गरिने बताएका छन्।
धनगढीमा साेमबार सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले ठेक्का सुरु गर्ने तर वर्षाैँसम्म अलपत्र पार्ने प्रवृत्ति विकासको बाधक भएको बताए। उनले क्रमागत तथा बहुवर्षीय ठेक्कालाई आवश्यकता र प्राथमिकताका आधारमा अगाडि बढाइने बताए।
Read full story at source (ratopati.com)