आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
nepalnews.com · Sun Aug 09 00:32:49 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (nepalnews.com)