जालपाको धानखेत गेग्रानले पुरियो, किसान मर्कामा
onlinekhabar.com · Sun Aug 09 00:34:17 GMT 2026

२४ साउन, खोटाङ । लेदोसहित झरेको पहिरोले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको बाँझोगराका धानखेत पुरिएका छन् ।
जालपा–फेदी–ऐसेलुखर्क सडक अन्तरगत जापलाको खरबारीबाट झरेको लेदोले १३७ मुरी धान फल्ने खेत बगरमा परिणत गरेको छ । गोड्नेबेलाको धान खेतमा गेगर र बालुवा थुप्रिएपछि किसान मारमा परेका छन् ।
Read full story at source (onlinekhabar.com)