आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
nepalwatch.com · Sun Aug 09 00:45:28 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (nepalwatch.com)