क्षेत्रीय तनाव बढिरहेका बेला मोदी र अमेरिकी उपराष्ट्रपति भान्सबीच फोनवार्ता
barnanmedia.com · Sun Aug 09 00:41:32 GMT 2026

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच फोनवार्ता भएको छ ।
वार्ताका क्रममा भारत–अमेरिकाबीचको ‘व्यापक वैश्विक रणनीतिक साझेदारी’लाई विभिन्न क्षेत्रमा थप सुदृढ बनाउने उपायबारे छलफल भएको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् ।
Read full story at source (barnanmedia.com)