बास्नादार बासमतीमा भारतसँग बल्झिँदो विवाद
ekantipur.com · Sun Aug 09 00:49:17 GMT 2026

बास्नादार बासमतीमा भारतसँग बल्झिँदो विवाद
भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (एपिडा) ले नेपालमा प्याकेजिङ गरिएका बासमती ट्रेडमार्कमै आपत्ति जनाउँदै आएको छ, कति मुद्दा जितेको पनि छ, यही विवादकै बीच भौगोलिक संकेत (जीआई) कानुन ल्याउने सरकारको तयारी
Read full story at source (ekantipur.com)