तपाईंको आजको राशिफल कस्तो छ?
nepalnews.com · Sun Aug 09 00:52:27 GMT 2026
काठमाडौँ। २०८३ साल साउन २४ गते आइतबार सन् २०२६ अगष्ट ९ तारिख। साउन कृष्ण पक्षको एकादशी तिथि। अन्तर्राष्ट्रिय आदिवासी दिवस र कामिका एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: आज पराक्रम र उत्साह बढ्नेछ। रोकिएका अधुरा कामहरू साथीभाइ र आफन्तको सहयोगमा सम्पादन हुनेछन्। नयाँ कार्यको योजना बनाउन वा छोटो दूरीको यात्रा गर्नका लागि समय अनुकूल छ। व्यापार(व्यवसायमा प्रगति हुनेछ भने आर्थिक स्थिति सुदृढ रहनेछ। परिवारमा खुसीको वातावरण रहनेछ।
Read full story at source (nepalnews.com)