७ हजारका दरले ग्यास सिलिन्डर बेच्ने भक्तपुरका व्यवसायी पक्राउ
himalpress.com · Sun Aug 09 00:54:07 GMT 2026

काठमाडौँ- खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जनालाई पक्राउ गरिएको छ।
उपभोक्तालाई प्रतिसिलिन्डर रु ७ हजारका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
Read full story at source (himalpress.com)