प्रधानमन्त्री बालेनले मध्यरातमा लेखे `एक्लै हिड्नुपर्छ´ भन्ने आशयको स्टाटस
himalpress.com · Sat Aug 08 00:47:22 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार अबेर राति सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्।
शुक्रबार राति ११ बजेर ६ मिनेटमा उनले फेसबुकमा लेख्दै सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने बताएका हुन्।
Read full story at source (himalpress.com)