बालेनको वाचाले रोकिएनन् युवा
annapurnapost.com · Sun Aug 09 00:57:31 GMT 2026

नयाँ सरकार आएपछि गत असार महिनामा मात्रै ६९ हजार ३ सय ६२ नेपाली रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकतर्फ उडेका छन्।
काठमाडौं : सरकार फेरिए, नयाँ नेता आए र स्वदेशमै सम्मानजनक रोजगारी दिने ठूला–ठूला वाचा पनि गरिए । तर, त्रिभुवन विमानस्थलको वैदेशिक रोजगारतर्फको ढोकामा लाग्ने युवाको लामो लाइन भने घट्न सकेको छैन ।
Read full story at source (annapurnapost.com)