बालेनको नेतृत्वमाथि प्रश्न : ‘मेयरमा असफलताको परिणाम प्रधानमन्त्रीमा देखिन थाल्यो’
barnanmedia.com · Sun Aug 09 00:58:33 GMT 2026

प्रधानमन्त्री बालेनको पछिल्लो कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा असन्तुष्टि बढ्न थालेको छ। सरकारले अघि सारेका केही निर्णय र कामकारबाहीलाई लिएर जनताविरुद्ध जाने कदम चालिएको भन्दै आलोचना चर्किएको हो।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट आवाजहरू उठ्न थालेको दाबी गरिएको छ। पार्टीभित्र फरक मत राख्ने तथा विद्रोही धारका नेताहरूले नेतृत्वका निर्णय र कार्यशैलीमाथि प्रश्न उठाउन थालेपछि आन्तरिक विवाद थप सतहमा आएको आलोचकहरूको भनाइ छ।
Read full story at source (barnanmedia.com)