झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति
nagariknews.nagariknetwork.com · Sun Aug 09 01:10:18 GMT 2026

झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु दुई करोडबराबरको क्षति भएको छ।
डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२-८३ मा हात्तीपीडितलाई रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो। कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते भएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)