३०२ किलो ४८० ग्राम गाँजासहित एक जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Aug 09 01:18:42 GMT 2026

हनुमाननगर कंकालिनी नगरपालिका –०८ जोगिनियाबाट ३०२ किलो ४८० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ।
शनिबार दिउँसो ०२:०० बजेको समयमा हनुमाननगर कंकालिनी नगरपालिका –०८ जोगिनियास्थित कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामाभारत बस्ने नन्दकिशोर मुखियाले लगाएको पटुवा खेतबारीबाट १२ बोरा गाँजा बरामद गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)