ट्रम्पका पूर्वनिजी वकिल टोड ब्लान्च अमेरिकाको महान्यायाधिवक्ता नियुक्त
kendrabindu.com · Sun Aug 09 01:20:27 GMT 2026

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वनिजी वकिल टोड ब्लान्चलाई संयुक्त राज्य अमेरिकाको नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएको छ। उनी राष्ट्रको शीर्ष कानुन प्रवर्तन अधिकारी हुनेछन्।
सिनेटमा ब्लान्चको नाम ५०-४९ मतले अनुमोदन गरियो। रिपब्लिकन सिनेटरहरू सुसान कोलिन्स र लिसा मुर्कोवस्कीले उनका विरुद्ध मतदान गरे। सिनेटर बिल क्यासिडी निर्णायक मत बने। उनले भने, ‘मलाई लाग्छ- राष्ट्रपति ट्रम्पले प्रस्तुत गरेका विकल्पमध्ये ब्लान्च सबैभन्दा असल हुन्।’
Read full story at source (kendrabindu.com)