रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
barnanmedia.com · Mon Aug 31 15:44:39 GMT 2026

चीन सरकारले रसुवागढीमा आएको बाढीपछि तातोपानी नाकासमेत बन्द गरेको छ ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीन सरकारका तर्फबाट भन्सार कार्यालयका नाममा इमेल गरिएको छ ।
Read full story at source (barnanmedia.com)