विराटनगरमा काव्य उद्यान
nagariknews.nagariknetwork.com · Sun Aug 09 01:20:26 GMT 2026

साहित्य, सिर्जना, भाषा तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित काव्य उद्यान नेपाल, विराटनगरको उद्घाटन भएकाे छ।
काव्य उद्यान नेपालका अध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल प्रमुख अतिथि थिए। प्रमुख अतिथि पोखरेलले गमलामा रोपिएको समीको बिरुवामा पानी हालेर तथा पर्दा तानेर संस्थाको उद्घाटन गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)