झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति
nepalsamaya.com · Sun Aug 09 01:34:52 GMT 2026

झापा- झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु दुई करोडबराबरको क्षति भएको छ।
डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो।
Read full story at source (nepalsamaya.com)