'झन्डै २ तिहाइ बहुमतका प्रधानमन्त्री एक्लै ! बुझिन मैले, बुझाइदेऊ कसैले !!'
ratopati.com · Sun Aug 09 01:47:06 GMT 2026

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहले एक्लै भएको बताएकोमा आश्चर्य प्रकट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्–'१८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, लाखौँ लाख सेना, प्रहरी र कर्मचारी, सल्लाहकार र पिए त कति हो कति, तर पनि एक्लै ?'
Read full story at source (ratopati.com)