वर्षाका कारण सडक अवरुद्ध, विभिन्न राजमार्गमा यातायात प्रभावित
lokaantar.com

वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ५:४५ बजेसम्म अवरुद्ध रहेका सडकबारे दिएको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ ।
Read full story at source (lokaantar.com)