हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
ratopati.com · Sun Aug 09 01:59:30 GMT 2026

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुज पुन: खोल्नका लागि कडा सर्तहरू अघि सारेको छ। इरानले हर्मुज सुचारु गर्न अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले अमेरिकाका लागि ६ बुँदे सर्तहरू सार्वजनिक गरेका छन् । जुन यस्ता छन् :
Read full story at source (ratopati.com)