नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली
baahrakhari.com · Sun Aug 09 02:00:33 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख पाउने बाटो खुल्ने बताएका छन् । विश्व आदिवासी दिवसको अवसरमा एक सन्देश जारी गर्दै ओलीले यस्तो उल्लेख गरेका हुन् ।
"नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख प्राप्त गर्ने बाटो खुल्छ," उनले शुभकामनामा भनेका छन्, "राष्ट्रको यस गन्तव्यमा केही समय अल्झन आए पनि लामो समय यस्तो अवस्था रहन सक्दैन ।"
Read full story at source (baahrakhari.com)