रसुवा बाढी: मृतक र बेपत्ता परिवारलाई गण्डकी सरकारले एक/एक लाख दिने, घाइतेलाई ५० हजार
nagariknews.nagariknetwork.com · Mon Aug 31 15:31:15 GMT 2026

गण्डकी प्रदेश सरकारले रसुवा बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतकका परिवार र बेपत्ता परिवारलाई एक/एक लाख दिने भएको छ।
गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउने गण्डकी प्रदेश भित्रका मृतक र बेपत्ता परिवारलाई एक/एक लाख दिने निर्णय गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)