रुस–चीनसँग युद्ध भए साना एटम बम प्रयोग गर्ने अमेरिकाको तयारी
kendrabindu.com · Sun Aug 09 02:12:43 GMT 2026

काठमाडौं । रुस र चीनसँग बढ्दो रणनीतिक तनावबीच अमेरिकाले आफ्नो परमाणु नीतिमा परिवर्तन गर्ने तयारी गरेको छ । अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार, पेन्टागनले यस्तो रणनीति तयार गरिरहेको छ, जसमा ठूला आणविक हतियारसँगै कम क्षमताका ट्याक्टिकल न्यूक्लियर हतियार प्रयोग गर्ने विकल्प पनि समावेश हुनेछ ।
आवश्यक परे यस्ता हतियार शत्रुको सैन्य अखडा, एयरबेस, मिसाइल प्रक्षेपण स्थल वा सीमित युद्धक्षेत्रमा रहेका अन्य सैन्य लक्ष्यविरुद्ध प्रयोग गर्न सकिने अवधारणा अघि सारिएको छ ।
Read full story at source (kendrabindu.com)