होर्मुज जलमार्गबारे इरान र ओमानको वार्तामा के भयो प्रगति ?
baahrakhari.com · Sun Aug 09 02:24:00 GMT 2026

काठमाडौं । ओमानले होर्मुज जलमार्गको सञ्चालन र व्यवस्थापनबारे इरानसँगको वार्ता सकारात्मक र रचनात्मक रहेको बताएको छ । यद्यपि, ओमानले यस जलमार्गबाट ओहोरदोहोर गर्ने जहाजमाथि भइरहेका निरन्तर आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ ।
बीबीसी फारसीका अनुसार, ओमानको विदेश मन्त्रालयले इरानको नाम उल्लेख नगरी होर्मुजबाट गुज्रिरहेका जहाजमाथि बारम्बार भइरहेका आक्रमणको भर्त्सना गरेको छ ।
Read full story at source (baahrakhari.com)