नौ घण्टापछि प्रधानमन्त्रीको अर्को स्टाटस
barnanmedia.com · Sun Aug 09 02:16:36 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नियत सफा भए जस्तोसुकै चुनौतिपूर्ण परिस्थितिमा पनि काम गरेर सुधारका नयाँ ढोका खोल्न सकिने बताएका छन्।
नौघण्टापछि फेसबुकमा दोस्रो स्टाटस पोस्ट गर्दै उनले आफू नेतृत्वको सरकारले गरेका केही काम र आएका परिणामको चर्चा गरेका हुन्।
Read full story at source (barnanmedia.com)