हर्मुज जलमार्ग खोल्न इरानको अमेरिकासँग राख्यो ६ वटा सर्त
setopati.com · Sun Aug 09 02:33:52 GMT 2026

इरानले हर्मुज जलमार्ग पुनः अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खोल्नुअघि अमेरिकाले आफ्ना विभिन्न सर्त पूरा गर्नुपर्ने बताएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घादरले शनिबार अमेरिकी प्रतिबन्धदेखि सैन्य उपस्थितिसम्मका विषय समेटिएका माग अघि सारेपछि रणनीतिक जलमार्ग पुनः खुल्ने विषय अन्योलमा परेको छ।
Read full story at source (setopati.com)