पुल नहुँदा स्याङ्जा सदरमुकामका २ खोलामा जोखिमपूर्ण यात्रा
onlinekhabar.com · Sun Aug 09 02:34:00 GMT 2026

२३ साउन, स्याङ्जा । स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका–१ र वडा नम्बर ३ पुतलीखेत जोड्ने अरौंदी खोला र बाडखोलामा स्थायी पुल नहुँदा स्थानीयवासी वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
दुवै खोलामा आवतजावत सहज बनाउन २०६५ सालमा कल्भर्ट निर्माण गरिएको थियो । तर, त्यसपछि स्थायी पुल निर्माण नहुँदा वर्षायाममा खोलामा पानीको सतह बढेसँगै कल्भर्टमाथिबाटै पानी बग्ने गरेको छ । यसले पैदलयात्रीदेखि सवारीसाधनसम्मको आवागमन प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।
Read full story at source (onlinekhabar.com)