आपसी मेलमिलाप, सहअस्तित्व र एकताले नै राष्ट्रिय सामर्थ्य बढाउँछ : ओली
barnanmedia.com · Sun Aug 09 02:31:07 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य बढाउने बताएका छन्। विश्व आदिवासी दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्– 'नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामी बिचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउने छ।'
Read full story at source (barnanmedia.com)