घ्याङस्वारा अर्ग्यानिक चियाको मूल्य प्रतिकिलो ६ हजार
nepalnews.com · Sun Aug 09 02:40:03 GMT 2026

त्रिशूली । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रतिकिलो ६ हजार रुपैयाँ निर्धारण गरिएको छ।
पञ्चकन्या–४ घ्याङस्वारास्थित बाँझो जग्गालाई कृषियोग्य बनाई लगाएको चियाको गुणस्तर परीक्षणमा ‘उत्कृष्ट’ प्राप्त भएसँगै तयारी चियाको शुल्क तोकिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए।
Read full story at source (nepalnews.com)