एआईको जुवामा हारिरहेको संसार, बेखबर नेपाल!
setopati.com · Sun Aug 09 02:43:07 GMT 2026

अहिले इन्टरनेटमा एक खाले विज्ञापनहरूको बिगबिगी छ— केही दिन वा सातामा एआई सम्बन्धी मास्टरक्लास वा कोर्सहरू लिनुस् र अरूलाई उछिन्नुस्।
ती कोर्समध्ये कुन कति उपयोगी भनेर तुलना गर्ने अर्का खाले भिडिओहरू पनि प्रशस्तै पाइन्छन् युट्युबमा।
Read full story at source (setopati.com)