नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
nepalviews.com · Sun Aug 09 02:49:08 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।
पार्टी सभापति गगन थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका सन्दर्भमा आवश्यक पर्ने महत्वपूर्ण निर्णयहरू लिइने बताएका छन्। उनका अनुसार दुई–तीन दिनसम्म जारी रहने यो बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ।
Read full story at source (nepalviews.com)