हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति
nepalwatch.com · Sun Aug 09 02:50:39 GMT 2026

झापा। झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रुपैयाँ दुई करोडबराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२÷८३ मा हात्तीपीडितलाई एक करोड ९९ लाख ९० हजार ६८६ रुपैयाँ राहत वितरण गरेको हो।
Read full story at source (nepalwatch.com)