क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Aug 09 02:55:47 GMT 2026

काठमाडौंको गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वरबाट वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाल पक्राउ रहेका छन्। काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६, का दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि साउन २४ गते गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)