क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
lokaantar.com

क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जना व्यक्तिबाट ३७ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाल रहेका प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)