श्रीमती र परिवारसहित बस्दै आएका उनी भो'टेकोशी बा'ढीपछि बे'पत्ताAS
barnanmedia.com · Mon Aug 31 15:58:33 GMT 2026

बाढी आएको खबर आउनु केही क्षणअघि ‘म भन्सार छिर्न लागेँ, अब फोन राख्छु’ भनेका सागर अहिलेसम्म कहाँ छन्, कस्तो अवस्थामा छन् थाहा छैन।
हेलम्बु गाउँपालिका पाल्चोक घर भएका सागर गिरी कन्टेनर चालक थिए। हाल काठमाडौंको गोकर्णेश्वरमा श्रीमती र परिवारसहित बस्दै आएका उनी भो'टेकोशी बा'ढीपछि बे'पत्ता छन्।
Read full story at source (barnanmedia.com)