गायक दुर्गेश थापाको तारिफयोग्य काम
barnanmedia.com · Mon Aug 31 15:52:59 GMT 2026

कलाकार भनेको मनोरञ्जन दिने मात्र होइन, देश र जनतालाई गाह्रो पर्दा मलम पनि बन्न सक्नुपर्छ। जसको उदाहरण बनेका छन्: गायक दुर्गेश थापा
राहत सामग्री लगेर दुर्गेश आफ्नो टिमसहित २ दिनदेखि नुवाकोटमा छन्। जहाँ स्थानियसँगै मिलेर दुर्गेशसहितको टिमले आफैँ खाना बनाउँदै प्रभावित परिवारहरूलाई खाना खुवाउँदै आएका छन्।
Read full story at source (barnanmedia.com)