सल्यानका २१ वर्षीय आयुष खड्काको सरकारी सेवामा प्रवेश गर्ने सपना छोटो समयमै अधुरै
barnanmedia.com · Mon Aug 31 15:51:52 GMT 2026

सल्यानका २१ वर्षीय आयुष खड्काको सरकारी सेवामा प्रवेश गर्ने सपना छोटो समयमै अधुरै भएको छ।
लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी खरिदार पदमा सरकारी सेवामा प्रवेश गरेका खड्का पहिलो पोस्टिङमै रसुवाको टिमुरे पुगेका थिए।
Read full story at source (barnanmedia.com)