अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका पिताको निधन
arthadabali.com · Sun Aug 09 03:07:54 GMT 2026

काठमाडौं / अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन का अनुसार उनी रोजारियोस्थित एक क्लिनिकमा उपचाररत थिए ।
जर्ज मेस्सीको निधनपछि अर्जेन्टिना फुटबल एशोसियसन (एएफए) ले सामाजिक सञ्जाल एक्समार्फत शोक व्यक्त गर्दै मेस्सी र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ । एएफएले कठिन घडीमा आफूहरू मेस्सी परिवारको साथमा रहेको जनाएको छ ।
Read full story at source (arthadabali.com)